२८ असोज,काठमाडौं । नेपाली कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेहीले फराकिलो अग्रता लिएका छन् ।
१ हजार ९०० मत गणना हुँदा रसाइलीले १ हजार ३२८ मतसहित अग्रता लिएका छन्।
उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ३०७ र नरेन्द्र पासवानले २१४ मत प्राप्त गरेका छन्।































