Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल–भारत हवाई यात्रा गर्दै हुनुहुन्छ ? याे पावर बैंक नबोक्नुहोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं । भारतको नागरिक उड्डयन महानिर्देशनालयले ‘मबिकिन्स एमके–पीबी–०४’ मोडलको पावर बैंक हवाई यात्रामा लैजान प्रतिबन्ध लगाएको छ।

नयाँ नियमअनुसार उक्त पावर बैंक ह्यान्ड ब्याग, चेक–इन लगेज र कार्गो कुनै पनि माध्यमबाट भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा लैजान पाइने छैन।

यससँगै नेपाल–भारत यात्रा गर्ने यात्रुलाई प्रतिबन्धित पावरबैंक साथमा नलैजान अनुरोध गरिएको छ।


प्रतिकृया दिनुहोस्