Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालाजुमा एक्कासि किन चल्यो गोलि ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

२७ असोज, काठमाडौं । काठमाडौंको बालाजुमा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गर्दै लागूऔषध कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका युवकको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।


प्रतिकृया दिनुहोस्