रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, पहिलो बैठक आज
August 20, 2026 | Posted by Pradip Nepali | राजनीति
४ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ। मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा १५ जना सदस्य रहेको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। कार्यदलमा...बाँकी








