कांग्रेस महाधिवेशन : सभापतिदेखि पदाधिकारीसम्मको प्रारम्भिक सूची सार्वजनिक
October 7, 2026 | Posted by Pradip Nepali | राजनीति
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति १, वरिष्ठ...बाँकी








