झाँकीसहित हुनेछ देउवाको विमानस्थलमा भव्य स्वागत, ७ हजार बढी कार्यकर्ता उतार्ने
August 12, 2026 | Posted by Pradip Nepali | राजनीति
२७ साउन, काठमाडौं । स्वदेश फर्कन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई विमानस्थलमा झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ। कांग्रेसको संस्थापनइतर पक्षले विमानस्थलमा ७ हजारभन्दा बढी नेता तथा कार्यकर्ता उतारेर स्वागत गर्ने योजना बनाएको...बाँकी








