Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगेका छन्।

सत्तारूढ दलका सभापति लामिछाने आइतबार दिउँसो कार्यक्रमस्थल खुलामञ्चमा पुगेका हुन्।

यसअघि कार्यक्रमस्थलमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रेशमलाल चौधरी लगायत नेताहरू सहभागी छन्। महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।


प्रतिकृया दिनुहोस्