देउवालाई सुजताको आग्रह : गगनको नेतृत्व स्वीकार्नुहोस्, अभिभावक बन्नुस्
August 14, 2026 | Posted by Pradip Nepali | राजनीति
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीमा गगन थापाको नेतृत्व स्विकार गर्न आग्रह गरेकी छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले देउवालाई पदको प्रतिस्पर्धाभन्दा माथि उठेर अभिभावकीय...बाँकी







