आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, ४ जना मन्त्रीले जवाफ दिने

August 18, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बैठकमा विभिन्न चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा...बाँकी

रिहा भए पत्रकार किशोर श्रेष्ठ

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ साउन, काठमाडौँ। पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । आज बन्दीप्रत्यक्षकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...बाँकी

उपसभामुखले दिइन् पत्रकार श्रेष्ठविरूद्ध प्रहरीमा जाहेरी

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ साउन, काठमाडौँ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन् । आज उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले...बाँकी

इतर समूहलाई गगनको ठाडो चुनौति : महाधिवेशनमा मलाई हराएर देखाउ

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले इतर समूहलाई ठाडो चुनौती दिएका छन् । आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले आफुलाइ  महाधिवेशनमा हराएर देखाउन चुनौती दिएका हुन्...बाँकी

मेरो घरअगाडि गाडी तेर्स्याउने प्रहरीका चालक रहेछन् : गगन थापा

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केही समय अघि आफ्नो घरअगाडि गाडी तेर्स्याउने व्यक्ति नेपाल प्रहरीका व्यक्ति भएको बताएका छन् । आफ्नो घर जाने बाटोअगाडि रोकिएको गाडीबारे बुझ्न खोज्दा गाडी चालक प्रहरीका...बाँकी

प्रधानमन्त्री बालेनसंग १० भदौ मा सांसदको प्रश्नोत्तर

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ भदौ, काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिएका छन्। ‘प्रतिनिधि सभा नियमावली २०८३...बाँकी

देउवा रेफ्री भएर आउने आश थियोे तर एक टिमको जर्सी लगाएर आए : महामन्त्री पौडेल

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ भदौ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा बिदेशबाट एउटा टिमको जर्सी लगाएर आएको भन्दै टिप्पणी गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै महामन्त्री पौडेलले देउवा रेफ्री भएर आउने...बाँकी

सदनमा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ भदौ,काठमाडौं । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम...बाँकी

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

August 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
१ भदौ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले...बाँकी

कांग्रेस संस्थापनइतरको राष्ट्रिय सम्मेलनबाट यि पाँचबुँदे प्रस्ताव पारित

August 16, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सम्मेलनबाट पाँचबुँदे प्रस्ताव पारित भएको छ । आजसम्म चलेको राष्ट्रिय सम्मेनलबाट पाँचबुँदे प्रस्ताव पारित भएको नेता प्रकाशशरण महतले जानकारी दिए । सम्मेलनले शेरबहादुर देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने प्रस्ताव...बाँकी