रास्वपाका सुधन, सुनिलदेखि यी हुन् केन्द्रीय सदस्यमा मनोनीत
August 21, 2026 | Posted by Pradip Nepali | राजनीति
५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा ९ जना मनोनीत गरेका छन्। जसमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव...बाँकी








