Hamro Sanchar

गृहपृष्ठ राजनीति

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना

October 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका निम्ति स्वास्थ्य सेवा प्रदान गरिनेछ । महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। केदारनरसिंह केसीका...बाँकी

स्थानीय चुनाव केन्द्रित रास्वपाको बैठक, ‘हामी आउँदै छौँ’ अभियानबारे हुँदैछ निर्णय

October 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आफ्नो संगठनात्मक तयारी अघि बढाउने भएको छ। यसै विषयमा आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय...बाँकी

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो भदौ ५ यताका १५ प्रमुख उपलब्धि

October 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ५ गते यता भएका प्रमुख काम तथा उपलब्धिहरू सार्वजनिक गरेको छ। कार्यालयले केही समय रोकिएको नियमित मिडिया ब्रिफिङलाई पुनः निरन्तरता दिँदै सरकारका विभिन्न गतिविधि र प्रगतिबारे जानकारी गराएको...बाँकी

कांग्रेस महाधिवेशन : असोज १९ मा उम्मेदवारको मनोनयन दर्ता

October 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको मिति तय भएको छ। निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराउन सक्नेछन्। मनोनयन...बाँकी

कांग्रेस महाधिवेशनमा तामझाम रोक्ने नीति, पर्चा–पोस्टर नटाँस्न उम्मेदवारलाई आग्रह

October 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारलाई भड्किलो नबनाउने नीति लिएको जनाएको छ। पार्टीले महाधिवेशनका क्रममा सहरका भित्तामा पर्चा, पोस्टर टाँस्ने तथा अनावश्यक तामझाम गर्ने काम नगर्न उम्मेदवारहरूलाई आग्रह गरेको हो। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा...बाँकी

आज राति १२ बजेदेखि संसद्का दुवै सदनको अधिवेशन अन्त्य

October 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो। अधिवेशन...बाँकी

देउवा पक्षले गर्याे एकै दिन झन्डै ३२ सय वडामा नेतृत्व चयन

October 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबार देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार कोशीमा ५७७, मधेशमा...बाँकी

कांग्रेस सभापतिकाे हैसियतबाट देउवाको अपिल  : उत्साहपूर्वक  वडा अधिवेशनमा सहभागी  हौं 

October 1, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
१५ असाेज, काठमाडौं । नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन्। देउवाले आज अपिल जारी गर्दै देशभरका ६ हजार ७ सय...बाँकी

देउवा पक्षको वडा अधिवेशन आज

October 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यसअनुसार असोज २० गते पालिका र असोज...बाँकी

सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीति मात्र होइन, आफ्नो दक्षताले देश बदल्नुस्’

September 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्का प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री...बाँकी