स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गरियोस् : प्रदीप पौडेल
August 8, 2026 | Posted by Pradip Nepali | राजनीति
२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण तथा दुव्र्यवहारको घोर निन्दा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन कठिन भइरहेको अवस्थामा...बाँकी







