एमाले बैठकमा आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने, मनोनयनको एजेन्डा पनि अघि बढाइँदै
September 22, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन आजदेखि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने भएका छन्। ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बिहान ९ बजे सुरु हुने बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई अधिकतम ३ मिनेट...बाँकी






