वामपन्थी र देशभक्त शक्ति ढिलाइ नगरि छिटो एक हुनुपर्छ : संयोजक दाहाल
June 28, 2026 | Posted by Pradip Nepali | राजनीति
१४ असार, काठमाडौं। नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वामपन्थी तथा देशभक्त शक्तिहरू ढिलाइ नगरी एक हुनुपर्ने बताएका छन् । उनले राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुशताविरुद्धको संघर्ष तथा वैदेशिक दबाब र हस्तक्षेपको सामना गर्न...बाँकी








