Hamro Sanchar

गृहपृष्ठ राजनीति

सभापतिको शपथपछि रविले भने : मलाई अपरिपक्व हुने छुट छैन

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन् । चितवनमा भएको महाधिवेशनबाट सभापति निर्वाचित भएका लामिछानेले शपथपछिको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले देशले आफ्नो...बाँकी

रास्वपा महामन्त्रीमा विपीन आचार्यले मारे बाजि

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् । चितवनको भरतपुरमा शुक्रबार भएको पदाधिकारी निर्वाचनमा आचार्यले महामन्त्रीमा बाजी मारेका हुन् ।...बाँकी

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह विजयी

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । महिलातर्फ डाँगी, सहमहामन्त्री खुलातर्फ शाह र...बाँकी

सोविता गौतम रास्वपा उपसभापतिमा निर्वाचित

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।      प्रत्यासी डा.तोशिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापतिमा निर्वाचित भएकी हुन्। गौतमले ७३६ मत पाउँदा कार्कीले ५५२ मत पाएकी...बाँकी

के ओलि-प्रचण्ड फेरि एक हुँदैछन् ? कार्यकर्तालाई दाहालले यस्तो भने

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, विराटनगर । केपी शर्मा ओलि र पुष्पकमल दाहाल फेरि एक भएर जाने संकेत देखिएको छ । नेकपा संयोजक दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएपछि ओलि दाहालको जोडि फेरि एक पटक जम्ने देखिएको...बाँकी

एमाले उपाध्यक्ष पौडेलको रिटमाथिको सुनुवाइ १६ असारमा

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही १६ असारमा हुने भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको...बाँकी

सुरु भयो रास्वपा पदाधिकारी छान्नका लागि मतदान

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, चितवन । रास्वपा पदाधिकारी छान्नका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा. स्वर्निम...बाँकी

रास्वपा महामन्त्रीमा विपिनकाे जित निश्चित,  ५ नेताकाे समर्थन

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौँ । रास्वपाको महामन्त्री पदमा विपिन आचार्यको जित पक्का भएको छ । रास्वपाका संस्थापनमा रहेका चर्चित अनुहारहरूले समर्थन गरेसँगै महामन्त्रीमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको हो । पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश...बाँकी

रास्वपा महामन्त्रीको दौडबाट रञ्जु दर्शना पनि हटिन् पछि

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा दिएको उमेदवारी रञ्जु दर्शनाले फिर्ता लिएकी छन् । महामन्त्रीको प्रतिस्पर्धामा रहेकी उनले अन्तिम समयमा उमेदवारी फिर्ता लिएकी हुन् । विवेकशील साझा पार्टीबाट रास्वपामा आएकी दर्शना केन्द्रीय...बाँकी

जगदीश खरेलले पनि फिर्ता लिए महामन्त्रीको उम्मेदवारी

June 26, 2026 | Posted by Pradip Nepali |  राजनीति
१२ असार, काठमाडौं । जगदीश खरेलले रास्वपा महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। चुनाव हुनुअघि शुक्रबार बिहान उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘सहमति र एकताका लागि...बाँकी