Hamro Sanchar

गृहपृष्ठ राजनीति

विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। आज सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश दिएको हो। सर्वोच्चले विपक्षीको माग...बाँकी

कांग्रेस नेता पौडेलको प्रश्न : कच्चा तेलको मूल्य घट्दा इन्धनको मूल्य किन घट्दैन ?

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असारर काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ दशमलव ६३ अमेरिकी डलरबाट घटेर ६९...बाँकी

आशिका तामाङ लेख्छिन् :पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफूलाई दलको आन्तरिक निर्वाचन र देशको निर्वाचन गराउने आयोग फरक–फरक हुने विषयबारे जानकारी नभएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो अज्ञानतालाई लिएर...बाँकी

रास्वपा महाधिवेशनः मतदान जारी, अहिलेसम्म कति मत खस्यो ?

June 25, 2026 | Posted by Pradip Nepali |  राजनीति
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले...बाँकी

रास्वपा हाधिवेशन : फेरि सर्‍यो मतदानको समय, अब कतिबेला ?

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ । नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको बन्दसत्रको कार्यतालिका पाँचौ पटक फेरिएको छ । नयाँ कार्यतालिका अनुसार मतदान साढे १० बजे हुने...बाँकी

रास्वपा महाधिवेशन : राति साढे ८ बजेबाट हुनेछ मतदान

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान आज  राति साढे ८ बजेबाट सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो। मतदान सकिएको...बाँकी

रास्वपाको महाधिवेशनको प्रभाव : भोलिका लागि बोलाएको संसद बैठक स्थगित

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे चितवनमा जारी महाधिवेशन लम्बिदा प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ । ११ असारको बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अब १२ असारको दिउँसो १ बजेका...बाँकी

रास्वपा महाधिवेशन : मतदानमा किन भइरहेको छ ढिलाइ ? अझै २-३ घण्टा लाग्ने

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मतदानमा ढिलाइ भएको छ । मतदानका लागि अझै दुईरतीन घण्टा लाग्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उमेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया...बाँकी

सुशासनको चर्को नारा लगाउने नयाँ भनिनेले पीएको फौज खडा गरेको सुन्दा अचम्म लाग्छ : पोखरेल

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं ।  निर्वाचनका बेला मितव्ययिता र सुशासनको चर्को नारा लगाएर जनताको मत तान्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्नेबित्तिकै सल्लाहकार र व्यक्तिगत सहायक (पीए)हरूको भद्दा फौज खडा गरेको भन्दै नेकपा (एमाले)का...बाँकी

महाधिवेशन बीचमै छोडेर किन काठमाडौं फर्किए बालेन ?

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, चितवन । महाधिवेशन बिचमै छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र (बालेन)शाह काठमाडौं फर्किएका छन् । बालेन महाधिवेशन नसकी काठमाडौं फर्किएका हुन् । महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान...बाँकी