Hamro Sanchar

गृहपृष्ठ राजनीति

रास्वपा महाधिवेशनः ८० विद्युतीय मेसिनबाट हुनेछ मतदान

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा...बाँकी

रास्वपालाई सल्लाह दिनु मेरो नैतिक दायित्व हो, कसैले टाउको दुखाउनु पर्दैन: डा.भट्टराई

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा आफूले व्यक्त गरेका विचारहरूप्रति आएका विभिन्न प्रतिक्रियाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत चिन्ता र...बाँकी

रास्वपाको ९९ जना केन्द्रीय सदस्यका लागि ४ सय बढीको उमेदवारी

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उमेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली...बाँकी

रास्वपा केन्द्रीय सदस्यका लागि आज मतदान, कति समयमा आउछ नतिजा ?

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान आज बिहान ८ बजेदेखि गर्ने तयारी छ। केन्द्रीय सदस्य र पदाधिकारीको...बाँकी

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्रीको सचिवालयका ३ जनाको उमेदवारी

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयका तीनजनाको उमेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री शाहका प्रमुख...बाँकी

रास्वपा सभापतिमा पुनः रवि निर्विरोध चुनिएपछि बालेनले भने : ‘शुभकामना हाम्रो पार्टीलाई

June 24, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० असार, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध चुनिएपछि प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। चितवनमा जारी...बाँकी

विष्णु पौडेल ७ दिन हिरासतमा रहने, अदालतले दियो अनुमति

June 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।...बाँकी

रास्वपा महाधिवेशन : भोलि बिहानदेखि मतदान, यस्तो छ कार्यतालिका

June 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत भोलि पहिलो चरणको मतदान सुरु हुने भएको छ। आज केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै भोलि बिहानदेखि मतदान हुने जनाएको हो। पहिलो चरणमा पार्टी सभापति...बाँकी

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन

June 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ असार, काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पार्टीको बन्दसत्रमा पुगेका छन् । चितवनमा जारी रास्वपाको महाधिवेशनको बन्दसत्रमा सुरुमा बालेन उपस्थित भएका थिएनन् । उनी उपस्थित नभए पनि रास्वपाको...बाँकी

रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै कहाँ?

June 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा पेस गरेको साङ्गठनिक प्रतिवेदनमा उक्त संख्यामा सदस्यहरू रहेको खुलाएका छन्। महामन्त्री...बाँकी