बाबुरामको प्रश्न : शव जोगाउनुको सट्टा हतारमा गाड्नु अनुचित हो, अरू कुनै विकल्प नभएकै हो ?
August 30, 2026 | Posted by Pradip Nepali | राजनीति
१४ भदौ, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी पहिरो तथा विपद्मा ज्यान गुमाएका पहिचान खुल्न बाँकी शवहरूको हतारमा अन्तिम व्यवस्थापन (गाड्ने/दाहसंस्कार गर्ने)गरिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढीपहिरोमा...बाँकी







