Skip

Hamro Sanchar

गण्डकीमा एमालेका मन्त्रीहरूले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ,पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर ४ जना मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले राजीनामा दिएका हुन्।


प्रतिकृया दिनुहोस्