Skip

Hamro Sanchar

कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सुधार र सशक्त प्रतिपक्षी भूमिका निर्माण गर्ने उद्देश्यसहित आजदेखि ‘हामी तयार छौँ’ अभियान थाल्दैछ।

महामन्त्री प्रदीप पौडेलका अनुसार अभियानमार्फत पार्टीका कमजोरीको समीक्षा, वैचारिक स्पष्टता र आगामी रणनीति तय गरिनेछ।

मंसिरभित्रै जिल्ला तथा प्रदेश अधिवेशन र स्थानीय तह निर्वाचनको तयारीलाई समेत तीव्रता दिइने कांग्रेसले जनाएको छ।

 

 


प्रतिकृया दिनुहोस्