विष्णु पौडेललाई लगियो अदालत
June 23, 2026 | Posted by Pradip Nepali | राजनीति
९ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालत लगिएको छ। म्याद थप्ने प्रक्रियाका लागि अदालत लगिएको हो। सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याइएको थियो। उनलाई रातिनै गाडीमा...बाँकी






