Hamro Sanchar

गृहपृष्ठ राजनीति

महाधिवेशनको पुर्वसन्ध्यामा रविको दाबी : ४ वर्षमा आम नागरिकको मन जित्यौं

June 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असार, काठमाडौं । महाधिवेशनको पुर्वसम्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४ वर्षमा आम नागरिकको मन जितेको दाबी गरेका छन्। चितवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति लामिछानेले मान्छेको जीवन र पार्टीको...बाँकी

रास्वपा महाधिवेशनमा नेकपाले वर्षमान पुनलाई पठाउने

June 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन्। नेकपाले महाधिवेशनको उदघाटन शत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो...बाँकी

रास्वपा महाधिवेशनमा एमाले जाने, कस्लाई पठाउलान् ओलिले ?

June 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले जाने भएको छ। अध्यक्ष केपी शर्मा ओलिले पुर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएका छन्। अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार...बाँकी

रास्वपा महाधिवेशन : विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

June 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने...बाँकी

महाधिवेशनकाे पुर्व सन्ध्यामा बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

June 20, 2026 | Posted by Pradip Nepali |  राजनीति
६ असार, काठमाडौं । पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ । भोलि (आइतबार) देखि सुरु हुने पार्टीको...बाँकी

रास्वपा सांसदहरूमा अहङ्कार बढ्यो, बालेनको बुइ चढेर संसद छिर्नेले घमण्ड नगरून् : मिश्र

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको व्यवहारप्रति टिप्पणी गर्दै उनीहरूमा अहङ्कार बढेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले रास्वपाका...बाँकी

रवि विरूद्धको संगठित अपराधको कसुर काठमाडौंमा पनि फिर्ता

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको संगठित अपराधको कसुर फिर्ता गरेको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार उनीविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित...बाँकी

संसद बैठक स्थगित, अर्को बैठक कहिले ?

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक ११ असारसम्मका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ...बाँकी

रास्वपा महाधिवेशन नजिकै : रवि-बालेनले गर्नेछन सम्बोधन

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने भएका छन्। महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र...बाँकी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...बाँकी