Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...बाँकी

कांग्रेसको आरोप : सिंहदरबारभित्र अदृश्य गिरोहको जङ्गलीराज चल्यो

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र अदृश्य गिरोहको जङ्गलीराज चलेको आरोप लगाएको छ। सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी राज चलिरहेको आरोप लगाएका हुन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई...बाँकी

हर्क साम्पाङ लेख्छन् : भदौ २३ र २४ को दोषीहरूलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिन्छ

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
५ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने संसद नै आधा रित्तिने टिप्पणी गरेका छन्। आज बिहान सामाजिक सञ्जल फेसबुकमार्फत उनले यस्तो...बाँकी

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

June 19, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस...बाँकी

प्रतिनिधिसभाबाट पारित भयो बजेट

June 18, 2026 | Posted by Pradip Nepali |  राजनीति
४ असार, काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८३ पारित भएको छ । बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । अर्थमन्त्री वाग्लेको प्रस्ताव बहुमतले पारित भएको हो ।...बाँकी

निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रीले भने : सुक्ष्म अनुसन्धान भइरहेको छ

June 18, 2026 | Posted by Pradip Nepali |  राजनीति
४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गुरुङले यस प्रकरणमा...बाँकी

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट किन भए अलग ?

June 18, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दे उनले अब सक्रिय राजनीतिबाट टाढा रहने बताएका हुन् । महराले स्वास्थ्य अवस्थाका...बाँकी

सं सदमा महावीर पुन : म ‘जोगी’ नै हो

June 18, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले एउटा पुरानो गीत सुनाए । “म...बाँकी

ओली भन्छन् : नेतृत्व परिवर्तनका हल्लाहरू पानीका फोका जस्तै हुन्

June 18, 2026 | Posted by Pradip Nepali |  राजनीति
४ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनबारे बाहिर आएका हल्लाहरू पानीका फोका जस्तै भएको बताएका छन्। एमाले पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले...बाँकी

झलनाथले मागे प्रचण्डको राजिनामा, भने : तपाईं माधवको जालमा परेको देख्दा म त तीनछक्कै परेँ

June 17, 2026 | Posted by Pradip Nepali |  राजनीति
३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको राजीनामा मागेका छन् । नेता खनालले संयोजक दाहाललाई असन्तुष्टिको पत्र पठाउँदै संयोजन समितिको बैठक बोलाएर राजीनामा दिन...बाँकी