शंकरको दाबी : एमालेभित्र गम्भीर विवाद, वा संकट छ भन्ने चर्चा भ्रमपूर्ण हो
June 15, 2026 | Posted by Pradip Nepali | राजनीति
१ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आमनिर्वाचनको परिणामपछि जनमत पार्टीको विपक्षमा प्रकट भएकाले त्यसलाई पुनः अनुकूल बनाउने उद्देश्यसहित एमाले पुनर्गठनको प्रक्रियामा रहेको बताएका छन्। आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले...बाँकी







