Hamro Sanchar

गृहपृष्ठ राजनीति

आफुमाथी आरोप लगाउनेलाई अर्थमन्त्रीको धम्की : मैले बदमासी गरे पद त्याग्छु, तपाईँहरूका काण्ड पनि छन्

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले २ अर्ब नभई २ रुपैयाँ मात्रै बदमासी, बेइमानी...बाँकी

गोमा तामाङले किन छाडिन् रास्वपा ?

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश सभापतिकी प्रत्यासी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रास्वपा परित्याग गरेको घोषणा गरेकी हुन्...बाँकी

केपी ओली अचानक अस्पतालमा !

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। उनको सचिवालयका अनुसार दाँतमा समस्या देखिएपछि ओली सोमबार अस्पताल पुगेका हुन् र हाल उपचार भइरहेको छ।...बाँकी

विभिन्न आरोप लगाउदै पूर्वसांसद लामाले छाडिन् नेकपा

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौँ । पूर्वसांसद छिरिङ ल्हामु लामाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का छाडेको घोषणा गरेकी छन्। आफूमाथि पार्टीभित्र चरम निषेध, अपमान र चौतर्फी षड्यन्त्र भएको उल्लेख गर्दै उनले स्वतन्त्र रहने निर्णय गरेकी हुन्। सामाजिक...बाँकी

ज्ञानेन्द्र शाहीको दाबी : संसदीय समितिमा अर्थमन्त्रीले झुट बोले

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौँ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर छलीका विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन्। आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीले संसदीय समितिमा...बाँकी

मन्त्री पुनले गरे नवप्रवर्तन मन्त्रालयको विधेयक बनाउनेदेखि ३ महत्त्वपूर्ण निर्णय

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिनमै ३ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रालय शून्यबाट सुरु भइरहेको र अन्य मन्त्रालयहरू...बाँकी

संसद्म कांग्रेसले भन्यो : प्रधानमन्त्रीले अब देश र जनतासँग माफी माग्नुपर्छ

June 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले अब देश र जनतासँग माफी माग्नुपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले अब संसद्मा...बाँकी

संसदमा परराष्ट्रमन्त्री : सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी छ

June 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सीमाअन्तर्गत सुस्ता र लिपुलेक क्षेत्रमा नाक्सांकन हुन बाँकी रहेको बताएका छन्। आज संसदमा बोल्दै उनले नेपाल-भारत सीमाको अधिकांश क्षेत्रमा नक्साङ्कन सम्पन्न भइसकेको भए पनि सुस्ता र लिपुलेक...बाँकी

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले दिए स्पष्टीकरण, के भने ?

June 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विषयमा संसदमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अकुपेसनसँग सम्बन्धित रहेको दाबी गरेका छन् । आज संसद बैठकमा सभामुखसँग समय लिएर...बाँकी

संसदमा हर्कको आपत्ति : प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्दैनौ

June 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको...बाँकी