प्रतिगमनलाई पराजित गर्न सबै वामपन्थी मिल्नै पर्छ : केपी ओलि
June 28, 2026 | Posted by Pradip Nepali | राजनीति
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार...बाँकी








