Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : शेरबहादुर देउवा

September 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधानको...बाँकी

आज संविधान दिवस : देशैभरि सार्वजनिक बिदा, टुँडिखेलमा विशेष कार्यक्रम

September 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। संविधन दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा...बाँकी

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको घोषणा

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाने भएका छन्। परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे आज औपचारिक घोषणा गरेको हो। मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा महासभालाई सम्बोधन गर्नेछन्।...बाँकी

रास्वपाले महाधिवेशन वैशाख अन्तिममा गर्ने

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्...बाँकी

अझैं रास्वपा डीएनए स्थापित गर्न बाँकी छ : रवि लामिछाने

September 18, 2024 | Posted by Pradip Nepali |  बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका दर्जनौं कमजोरी औंल्याएका छन्। आज पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले पार्टी स्थापनाका दुई वर्ष यताका केही कमजोरी औल्याएका हुन। ती कमजोरी किटान गर्दै...बाँकी

रवि जि कस्तो चलाख मान्छे, म त छक्कै परेँ, सहकारीमा संलग्नता पत्याएकै थिएन : देउवा

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १०० दिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारीको रकम...बाँकी

स्थानीय तह उपनिर्वाचन : असोज १० देखि दल दर्ता

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ...बाँकी

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले पायो अदालतबाट अनुमति

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले बताए । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो...बाँकी

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि...बाँकी

रास्वपा राष्ट्रिय भेला : सभापति रविको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरू बोल्न नपाउने

September 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ। भेलामा केन्द्रीय समिति,...बाँकी