सिंहदरबारमा सुरु भयो कांग्रेस संसदीय दलको बैठक
August 3, 2026 | Posted by Pradip Nepali | राजनीति
१८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने...बाँकी








