Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वीतराई र मधेसलाई शान्त पारेर काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन, काठमाडौँ । तनावग्रस्त बनेको पूर्वीतराई र मधेसलाई शान्त पारेर काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ शान्त पारेर हमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्।

पूर्वीतराई र मधेसको अवस्था सामान्य भएपछि गृहमन्त्री गुरुङ आज साँझ काठमाडौँ फर्किएका हुन्।

सुनसरीको कप्तानगञ्ज र सिरहा लगायत मधेसका जिल्लाहरूमा साम्प्रदायिक विवाद बढ्दै गएपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

विवादकै कारण तीन जनाले ज्यान समेत गुमाएका थिए। सरकारसँग सहमतिपछि साम्प्रदायिक विवादले सिर्जित आन्दोलन स्थगित भएसँगै गृहमन्त्री गुरुङ आज काठमाडौँ फर्किएका हुन्।

 


प्रतिकृया दिनुहोस्