आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

रास्वपाको बन्दसत्र अचानक स्थगित

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र भोलि मात्रै हुने भएको छ। आज साँझ चितवन उद्योग संघको हलमा गरिएको पत्रकार सम्मेलनमा रास्वपा प्रवक्ता मनिष झाले बन्दसत्र सोमबार १२ बजेपछि सुरु हुने जानकारी...बाँकी

किन पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल ?

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । नेकपा (एमाले)उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। आज अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए। यसअघि...बाँकी

कस्ले दियो मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी ?

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै...बाँकी

परिणाम जेसुकै आओस् महामन्त्रीमा भिड्‌छु : मनिष झा

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् । झा महाधिवेशनस्थल चितवनमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो आकांक्षा महामन्त्रीमा भएको बताएका छन्। उनले सञ्चारकर्मीहरूसँग भने,‘परिणाम...बाँकी

रास्वपा प्रतिनिधिको खाना : बिहान खसी मासु, बेलुका मिक्स भेज

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा जारी छ । आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आजदेखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ । विहानैदेखि सुरू हुने...बाँकी

रास्वपाको उपसभापतिमा महिला अनिवार्य

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब...बाँकी

हर्क साम्पाङले किन भने ? ‘नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन्’

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आगामी राष्ट्रपति डा.बाबुराम भट्टराई बन्न सक्ने अनुमान गरेका छन्। आइतबार चितवनमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै...बाँकी

पूर्वमन्त्री एवं कांग्रेसका नेता राजेन्द्र खरेलको निधन

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पुराना नेता राजेन्द्र खरेलको निधन भएको छ। ८० वर्षको उमेरमा गएराति बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। दमसहितको स्वास्थ्य समस्या देखिएपछि केही...बाँकी

रास्वपालाई जनताले दिएको मौकालाई सबैले स्वीकार्नुपर्छ : ज्ञानेन्द्र शाही

June 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा संासद ज्ञानेन्द्र शाहीले चितवनमा केही नेताहरूले मेरो भोट, हाम्रो भोटु भन्दै दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । जनता कसैको दास नभएको र भोट राष्ट्रिय...बाँकी

प्रधानमन्त्री बालेनले भने : मेरो राष्ट्रियताप्रति शंका गर्नु पर्दैन

June 21, 2026 | Posted by Pradip Nepali |  राजनीति
७ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो राष्ट्रियताप्रति आंशका नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री बालेनले रास्वपा महाधिवेशनमा बोल्दै देशको सीमाका विषयमा आशंका नगर्न आग्रह गरेका हुन् । बालेनले भने, ‘कालापानी हाम्रो हो...बाँकी