रास्वपाको प्रथम महाधिवेशन आजदेखि : रवि र बालेनले गर्नेछन् उद्घाटन
June 21, 2026 | Posted by Pradip Nepali | राजनीति
७ असारर चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । प्रवक्ता मनिष झाले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको अधिकांश व्यवस्थापनको काम पूरा भएको जानकारी दिए ।...बाँकी







