कांग्रेस इतरले २९ साउनमा राष्ट्रिय भेला गर्ने गर्यो घोषणा
July 22, 2026 | Posted by Pradip Nepali | राजनीति
६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला गर्ने...बाँकी








