भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो
June 16, 2026 | Posted by Pradip Nepali | राजनीति
२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले भाइरल भिडियोबारे प्रस्टीकरण दिएकी छन् । कारको झ्यालबाट शरीर निकालेर यात्रा गरिरहेको भिडियो भाइरल भएपछि मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टीकरण दिएकी हुन्...बाँकी








