बेइजिङ पुगे परराष्ट्रमन्त्री शिशिर खनाल
June 14, 2026 | Posted by Pradip Nepali | राजनीति
३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समयअनुसार...बाँकी








