आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

वर्षमानको आरोप : अर्थमन्त्रीले सांसदहरूलाई धम्क्याउनुभयो

June 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले करको दर हेरफेर गरेर आर्थिक अपराध गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा पुनले अर्थमन्त्रीले संसदको रोष्टमबाट नै करको दर हेरफेर...बाँकी

हर्क साम्पाङको प्रश्न : रक्षा मन्त्री को हो ? संसद्‌मा ल्याइदिनुपर्‍यो

June 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको...बाँकी

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

June 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ।...बाँकी

आफुमाथी आरोप लगाउनेलाई अर्थमन्त्रीको धम्की : मैले बदमासी गरे पद त्याग्छु, तपाईँहरूका काण्ड पनि छन्

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले २ अर्ब नभई २ रुपैयाँ मात्रै बदमासी, बेइमानी...बाँकी

गोमा तामाङले किन छाडिन् रास्वपा ?

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश सभापतिकी प्रत्यासी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रास्वपा परित्याग गरेको घोषणा गरेकी हुन्...बाँकी

केपी ओली अचानक अस्पतालमा !

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। उनको सचिवालयका अनुसार दाँतमा समस्या देखिएपछि ओली सोमबार अस्पताल पुगेका हुन् र हाल उपचार भइरहेको छ।...बाँकी

विभिन्न आरोप लगाउदै पूर्वसांसद लामाले छाडिन् नेकपा

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौँ । पूर्वसांसद छिरिङ ल्हामु लामाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का छाडेको घोषणा गरेकी छन्। आफूमाथि पार्टीभित्र चरम निषेध, अपमान र चौतर्फी षड्यन्त्र भएको उल्लेख गर्दै उनले स्वतन्त्र रहने निर्णय गरेकी हुन्। सामाजिक...बाँकी

ज्ञानेन्द्र शाहीको दाबी : संसदीय समितिमा अर्थमन्त्रीले झुट बोले

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौँ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर छलीका विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन्। आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीले संसदीय समितिमा...बाँकी

मन्त्री पुनले गरे नवप्रवर्तन मन्त्रालयको विधेयक बनाउनेदेखि ३ महत्त्वपूर्ण निर्णय

June 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ जेठ, काठमाडौं । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिनमै ३ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रालय शून्यबाट सुरु भइरहेको र अन्य मन्त्रालयहरू...बाँकी

संसद्म कांग्रेसले भन्यो : प्रधानमन्त्रीले अब देश र जनतासँग माफी माग्नुपर्छ

June 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले अब देश र जनतासँग माफी माग्नुपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले अब संसद्मा...बाँकी