रास्वपा बागमती प्रदेश अधिवेशन : सभापतिमा लामिछाने, महामन्त्रीमा भट्ट र उपसभापतिमा ढकाल भिड्दै
June 9, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा हुँदैछ । प्रदेशस्तरीय अधिवेशनको सुरुआत बागमती प्रदेशबाट हुन लागेको हो । अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ...बाँकी








