ज्ञानेन्द्र शाहीको माग : करका दर हेरफेरको गोप्य सूचना चुहाउने अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ
June 8, 2026 | Posted by Pradip Nepali | राजनीति
२५ जेठ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि गम्भीर आरोप लगाएका छन्। करको दर हेरफेरको गोप्य सूचना चुहाएको आरोप लगाउदै शाहीले वाग्लेमाथि छानबिन गरिनुपर्ने माग गरेका छन्। आज प्रतिनिधिसभाको...बाँकी






