भारतबाट फर्किएपछि रविले भने : मोदीलाई नेपाल आउन निमन्त्रणा गरेको छु
June 5, 2026 | Posted by Pradip Nepali | राजनीति
२२ जेठ , काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका छन् । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, मैले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको...बाँकी








