केपी ओलिको दाबी : नेपालले भारतको एक इन्च जमिन पनि मिचेको छैन
June 3, 2026 | Posted by Pradip Nepali | राजनीति
२० जेठ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको बताएका छन्। आज पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा उनले...बाँकी








