आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

विपक्षीको अबरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अब कहिले बस्छ ?

June 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मका निम्ति स्थगन गरिएको छ । आज पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगन...बाँकी

सरकारका प्रवक्ताको दाबी : प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको छ भनेर भन्नु भएको छैन

June 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर नभनेको स्पष्ट पारेका छन्। आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले...बाँकी

दरबार हत्याकाण्डको छानविन गर्न माग गर्दै , शाहिले भने : राष्ट्रपति पौडेलको बयान लिनुपर्छ

June 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डलाई लिएर तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै आज...बाँकी

भाजपा अध्यक्ष नितिनसँग भेटवार्ता गर्दै रवि

June 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा सोमबार भारत पुगेका...बाँकी

किन बोलाए प्रधानमन्त्री बालेन्द्र्ले मन्त्रिपरिषद्‌को बैठक ?

June 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । बैठकका...बाँकी

प्रतिनिधि सभा बैठक आज, प्रधानमन्त्रीले माफी नमागेसम्म अबरुद्ध गर्ने विपक्षीको अडान

June 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
१९ जेठ, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र साहले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर राजनीतिक सरगर्मी तीव्र बनेका बेला यो बैठक बस्न लागेको हो। प्रधानमन्त्री...बाँकी

दिल्ली पुगे रवि लामिछाने, को-को लाई भेट्छन् ?

June 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ जेठ, काठमाडौं । ५ दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत पुगेका छन्। उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्...बाँकी

संसदमा कांग्रेसको प्रश्न : भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कहाँको कुन भूमि दिने हो ?

June 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले दिएको एक अभिव्यक्तिले नेपालीहरूको शिर निहुरिएको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले भने, ‘आज यो गरिमामय संसदमा उभिँदा मेरो...बाँकी

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा विपक्षिको हङगामा, बैठक स्थगित

June 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षले अवरोध गरेपछि बैठक स्थगित भएको हो । नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको...बाँकी

एमालेले प्रधानमन्त्री बालेन्द्रको राजीनामा माग्यो

June 1, 2026 | Posted by Pradip Nepali |  राजनीति
१८ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति दिएर प्रधानमन्त्रले राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो...बाँकी