आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

सुधन गुरुङले प्रहरी हिरासतमै पुगेर जेनजी अगुवामाथि दुर्व्यवहार गरेको आरोप

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासतमै पुगेर जेनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरिएको छ। आज राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले प्रेस विज्ञप्ति जारी गरी...बाँकी

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्ला सभापति राजेश राय यादव निलम्बित भएका छन्। बिहीबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यादवलाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हो। दुई पटक स्पष्टीकरण माग्दा पनि जवाफ...बाँकी

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडकमा नेकपा : माग्यो राजीनामा

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका विषयमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति विरुद्धर नेपाल कम्युनस्टि पार्टी (नेकपा)पनि सकडमा उत्रिएको छ। आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो।...बाँकी

परराष्ट्रमन्त्री शुक्रबार नै भारत जाने

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार नै भारत भ्रमणमा जाने भएका छन्। भारतका समकक्षी एस जयशंकरको औपचारिक निम्तोमा उनी भारत जान लागेका हुन्। यसअघि रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्केको भोलिपल्ट अर्थात् २३ जेठमा...बाँकी

धवलशमशेर सहित १८३ जनाले छोडे राप्रपा, दिए सामुहिक राजिनामा

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
धवलशमशेर सहित १८३ जनाले छोडे राप्रपा, दिए सामुहिक राजिनाम २१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी छाडेका छन् । महामन्त्री डा।धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग...बाँकी

आङ्देम्बे भन्छन् : जातीय विभेदको अन्त्य कानुन बनाएर मात्र हुँदैन

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत...बाँकी

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७ भारतको भ्रमण...बाँकी

कांग्रेस अनुशासन समितिको बैठक आज, यस्तो छ एजेन्डा

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेट, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा समितिमा परेका उजुरीका बारेमा बैठकमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन् । थापाकगरका...बाँकी

जातीय विभेदको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति पौडेल

June 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताएका छन् । राष्ट्रपति पौडेलले यसका लागि समाजका सबै तहरवर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना...बाँकी

गंगालालसहित ९ स्वास्थ्य संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान, कति चाहिन्छ योग्यता ?

June 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० जेठ, काठमाडौं । सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसहित नौ वटा संस्थाका पदाधिकारीका लागि आदेवन आह्वान गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बुधबार विज्ञापन जारी गरी विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन माग गरेको...बाँकी