मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
July 3, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ ।...बाँकी







