१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् ।
खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् ।
यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।
)
१२ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् ।