प्रधानमन्त्रीले संसद्मा माफी माग्नुपर्नेमा विपक्षीको एक मत, बैठक अवरुद्ध गर्ने
June 1, 2026 | Posted by Pradip Nepali | राजनीति
१८ जेठ, काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपाल पनि भारतको जमिन मिचेको’ भनेर दिएको अभिव्यक्तिको कडा विरोध गरेका छन् । अभिव्यक्तिका लागि प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नुपर्ने उनिहरुको निश्कर्ष छ। आज बसेको...बाँकी







