रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै कहाँ?
June 23, 2026 | Posted by Pradip Nepali | राजनीति
९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा पेस गरेको साङ्गठनिक प्रतिवेदनमा उक्त संख्यामा सदस्यहरू रहेको खुलाएका छन्। महामन्त्री...बाँकी






