कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
May 28, 2026 | Posted by Pradip Nepali | राजनीति
१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका...बाँकी








