आज संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
May 27, 2026 | Posted by Pradip Nepali | राजनीति
१३ जेठ, काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)विधेयक,...बाँकी







