Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपा महाधिवेशनमा एमाले जाने, कस्लाई पठाउलान् ओलिले ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ६ गते


Advertisement

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले जाने भएको छ।

अध्यक्ष केपी शर्मा ओलिले पुर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएका छन्।

अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण ज्ञवाली जाने भएका हुन् ।


प्रतिकृया दिनुहोस्