सदस्यता अद्यावधिक गर्न कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता, कोलाई कहाँ पठायो ?
May 25, 2026 | Posted by Pradip Nepali | राजनीति
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई गति दिन सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा कमाण्डर तोकेको छ। समितिका...बाँकी








