Skip

Hamro Sanchar

प्रतिनिधिसभाबाट पारित भयो बजेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


४ असार, काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८३ पारित भएको छ ।

बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । अर्थमन्त्री वाग्लेको प्रस्ताव बहुमतले पारित भएको हो ।


प्रतिकृया दिनुहोस्